फिल्मी
‘नाई नभन्नु ल ६’मा आँचल फाइनल, अनुभव नहुने
हिट सिरिज ‘नाई नभन्नु ल ६’मा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको छ । निर्देशक विकासराज आचार्यले चलचित्रका लागि आँचल फाइनल भएको जानकारी दिए । उनले भने–‘आँचलसँग लिखित संझौता भएको छैन । तर, हाम्रो कथामा उनी नै हुने...