फिल्मी

प्रदर्शनको चार दिनपछि ‘लण्डन टू पेरिस’को ‘हतारले’ सार्वजनिक

गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत रिलिज गरिएको छ । यो चलचित्र हलमा रिलिज भएको चार दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापाबीच प्रेम सम्बन्धलाई प्रस्तुत...