फिल्मी
अमेरिकामा बस्ने इन्जिनियर आशिषसँग वर्षाको बिहे
नायिका वर्षा सिवाकोटी आज बैबाहिक जीवनमा बाँधिएकी छिन् । निक्कै गोप्य राखिएको उनको बैबाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् । वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् । वर्षाको यो मागी...
