फिल्मी
सौगात र सलोनको लडाइमा ‘घनचक्कर’
असारको १० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘घनचक्कर’को टिजर सार्वजनिक गरिएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी र द्धन्द्ध मिश्रित चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । भट्ट एण्ड सन्स प्रोडक्शन प्रा.लिको ब्यानरमा तयार भएको यो चलचित्रमा...