फिल्मी

अबिशेक र आकृतिलाई लिएर ‘कुमारी’ बनाउदै दिनेश राउत

निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ बनाउने भएका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरिएको हो। उक्त कार्यक्रममा गायक केहर सिंह लिम्बु र...