विविध

रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव सम्पन्न – साथमा उत्कृष्ट ताण्डव नाच

रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बैसाबारीमा रहेको मन्टेस्वरीको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रमकाबिच तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको हो। वार्षिक उत्सव...