फिल्मी
‘प्रेमगीत ३’ असोज ७ मै नेपालमा हिन्दी र नेपाली भाषामा रिलिज हुने
भारतका विभिन्न शहरमा प्रचारप्रसार गरिरहेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल रिलिजमा केही फेरबदल गरेको छ । यो चलचित्रलाई नेपाली भाषामा असोज ७ गतेबाट नेपालमा रिलिज गर्ने तयारी गरिएको छ । भारतमा भने यो चलचित्र हिन्दी भाषामा असोज ७ गतेबाट...
