सङ्गित
‘ज्यू ज्यू सोल्टी’मा करुनासँग रोमान्टिक देखिए हमाल
गायिका तथा मोडल करुना राइको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीतको भिडियो रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्टिक शैलीको यो गीत सार्वजनिक गरिएको हो । राजकुमार बगर र करुना राइको स्वर,...
