गसिप बजार
दीपकराज गिरीलाई धम्की दिने व्यक्ति को हो ?
जेनाजी पुस्ताले गरेको आन्दोलनलाई सपोर्ट गरेको भन्दै कलाकार दीपकराज गिरिलाई धम्की आउँ थालेको छ। उनको शुक्रबार फेसबुकमा एक पोस्ट गर्दै सो कुरा बताएका हुन्। गिरि आफ्नो फेसबुकमा लेख्छन्, ‘अस्तिको दिनबाट केही मानिसहरले मलाई पनि धम्काउन थालेका छन् । केहीले...
