हाम्रो मोडल

पहिरनका कारण चर्चामा आँचल (फोटो फिचर)

चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक भएपछि नायिका आँचल शर्माको चर्चा पनि एकाएक चर्चा चुलिएको छ । यसैबिच, ‘मिस नेपाल’को हालै सम्पन्न एक कार्यक्रममा नायिका आँचल शर्मा पुगेकी थिइन्। उक्त कार्यक्रममा आँचल कालो र रातो रंगको पहिरनमा पुगेकी थिइन्।...