फिल्मी
कस्तो छ ‘रोल नम्बर १’को ट्रेलर ?
जेठको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा बाल मनोविज्ञानको कथालाई प्रस्तुत गरिएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने सोच बोकेको पिता र छोराको अर्कै चाहनाको कथामा...
