फिल्मी
‘नाङ्गो गाउँ’को विदेशमा उच्च माग, अमेरिकामा मात्र ४ सय बढी शोज
भदौको २९ गतेबाट चलचित्र ‘नाङ्गो गाउँ’ रिलिज हुँदैछ । यो चलचित्रको कुनै पनि लुक्स सार्वजनिक भएको छैन । तर, पनि यो चलचित्रलाई लिएर नेपाल र विदेशमा उच्च माग छ । यो चलचित्रको अमेरिका तथा क्यानडाको राइट्स उच्च मुल्यमा विक्री...
