फिल्मी
धिरजसँग सुहाना जोडिदा खुशी छन् अनमोल
यदि, चलचित्र ‘भगवत् गीता’मा काम गर्न नायक अनमोल केसी राजी भएको भए, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अरु नायक खोज्ने थिएनन् । तर, एउटै टिमसँग २ वटा चलचित्रमा काम गरेपछि अनमोलले ब्रेक लिन चाहेका थिए ।...