फिल्मी
समलिङ्गी प्रेम कथामा ‘मिरा’
समलिङ्गी प्रेम कथामा तयार भएको छोटो चलचित्र ‘मिरा’को ट्रेलर सार्वजनिक भएको छ । अनिता पाण्डेको निर्माण तथा निर्देशनमा तयार भएको यो छोटो चलचित्रले दुई यूवतीविचको प्रेमलाई दर्शाएको छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेतापनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद...