फिल्मी
‘जेरी २’मा आनाको प्रवेश, अनमोलसँग रोमान्स गर्ने
चलचित्र ‘जेरी २’मा मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । ‘जेरी’ चलचित्रकी नायिका आना शर्माको प्रवेश भएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको हो । निर्माण कम्पनी र आनाबिच कागजी रुपमा हस्ताक्षर भएको छ । यो चलचित्रका लागि यसअघि अर्की...