Nepali movie

दुःखद कुराः अनलाइनमा लिक भयो हिन्दी भर्सनको ‘प्रेमगीत ३’

नेपाली चलचित्र कहिलेकाही युट्युबमा लिक गरिन्छ । हलमा पुरै खिचेर फिल्म लिक गरिएका घटना त सुनिएकै हो । अहिले त टिकटकमा साना साना क्लिप्स राखेर लिक गरिएका खुबै भेटिन्छन् । तर, शुक्रबारदेखि रिलिज भएको हिन्दी भाषाको नेपाली फिल्म ‘प्रेमगीत...