Nepali movie
‘सम्हालिन्छ कहिले मन’ले फर्कायो हलमा दर्शक, पूजा, आकाश र सोनमको यस्तो क्रेज(भिडियो)
हिजो शुक्रबारदेखि रिलिज भएको लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले शनिबार बम्पर व्यापार गरेको छ । शनिबार यो चलचित्रले काठमाडौंका अधिकांश हलमा बिहानैदेखि बम्पर कारोबार गरेको वितरक एवी प्रोडक्शनले जनाएको छ । शनिबार काठमाडौंको अष्टनाराण हलमा चलचित्रका मुख्य कलाकारहरु...
