Nepali movie

अनमोलको भाइटिका कोसँग ?

नेपाली चलचित्र क्षेत्रका सफल नायक अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका लगाएका छन् । उनले, आफ्नो काकाकी छोरीसँग भाइटिका लगाएका हुन् । उनले बहिनी प्रान्सु केसीसँग सिनामंगलमा भाइटिका लगाएका छन् । अनमोलको भाइटिकाका क्रममा ठूलो परिवार जम्मा हुने गर्दथ्यो...