Nepali movie
‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को पोस्टर रिलिज
हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचार-प्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकै साथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार...