Nepali movie

‘जहाजैमा’ नायिकाको नाम के हो ?

यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्ने चलचित्र ‘जहाजैमा’को मुख्य नायिकाको नाम सार्वजनिक गरिएको छ। निर्माणपक्षले बिहिबार जापानीज नायिका रजेल इचिमियाको पोस्टर सहितको नाम सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालीनता र...