Nepali movie
‘महापुरुष’ तेश्रो सातामा पनि शक्तिशाली, ७ करोड ग्रस कमाई
प्रदीप भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रको बलियो वर्ड अफ माउथका कारण तेश्रो साताको शुक्रबार पनि चलचित्रको व्यापार सुखद छ । भोली शनिबारका लागि समेत केही शोजहरु चाडै भरिने क्रममा...