Nepali movie
कस्तो होला ‘ऐँचो पैँचो र गणपति’को व्यापार ?
आजबाट २ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । गत हप्ता रिलिज भएका दुई नेपाली चलचित्र ‘जय हो र महानगर’ले पनि बक्स अफिसमा खासै गतिलो व्यापार नगरेपछि यी दुई चलचित्रबाट चलचित्रकर्मीले आशा गरेका छन् । प्रचारप्रसारको हकमा भने कृषा...
