Nepali movie

‘नाई नभन्नु ल ६’को शिर्ष गीतमा आँचलसँग पोखिएको आर्शिवादको प्रेम

बैशाखको १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ६’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘नाई नभन्नु ल ५’मा समावेश फिमेल भर्सन गीतलाई यसपटक मेल भर्सनमा परिणत गरिएको छ । यसपटक शिर्ष गीतलाई गायक प्रताप दासले स्वर...