Nepali movie

‘रेड अन’को टिजर रिलिज

ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित यो चलचित्रको टिजरलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज...