Bollywood

आइफामा विक्की र कृतिलाई ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड

अबुधाबीमा शनिबार बेलुका आयोजना भएको ‘आइफा अवार्ड’मा चलचित्र ‘शेरशाह’ले उत्कृष्ट चलचित्रको अवार्ड प्र्राप्त गरेको छ । यस्तै, नायक विक्की कौशलले चलचित्र ‘सरदार उधम’बाट उत्कृष्ट नायकको अवार्ड जिते । यस्तै, चलचित्र ‘मिमी’बाट नायिका कृति सेननले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।...