Bollywood

विजयको ‘लाइगर’ ‘आउटडेटेड’

साउथ सुपरस्टार विजय देवरकोन्डाले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘लाइगर’ले समीक्षकहरुबाट निक्कै नै खराब प्रतिक्रिया पाएको छ । साथै, यो चलचित्रलाई दर्शकले पनि निक्कै खराब भनेका छन् । बलिउडका ट्रेड तरण आदर्शले यसलाई ‘आउटडेटेड’ भन्दै विजय देवरकोन्डालाई गतिलो चलचित्र...