Bollywood
कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समयपछि सुटिङमा जाने
दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित कल्कीः२ यसै बर्षको अन्त्यमा रिलिज हुने भएको छ । पान इन्डियाका सुपरस्टार प्रभासको कल्कि २८९८ः २ ले यसअघि १ हजार करोड भन्दा बढी कमाएर बक्स अफिसमा धुम मच्चाएको थियो, अब सो फिल्मको भागः२ सन...