Bollywood

बक्स अफिस : सिकिन्दरको तीन दिनको कमाई १४१ करोड

बलिउडका ठूला सुपरस्टारहरू नकारात्मक समिक्षाबाट डराए पनि सलमान खानका फिल्ममा यसको कुनै असर परेको छैन । एक पटक उनका फ्यानहरू दृढ भइसके पछि जसरी पनि थिएटरमा पनि जान्छन् र आफ्नो खल्ती खाली गर्न पछि हट्दैनन् भन्ने पुनः पुष्टी भएको...