Bollywood

२ सय करोड क्लबमा अजयको ‘दृश्यम २’

नायक अजय देवगणको तेश्रो चलचित्रले २ सय करोड क्लब छोएको छ । उनी अभिनित चलचित्र ‘दृश्यम २’ बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको हो । चलचित्रले रिलिजको चौथो हप्ताको शुक्रबार २.६२ करोडको कमाई गर्यो । शनिबार चलचित्रको...