Bollywood
‘भूल भूलैयाँ २’ बन्यो कार्तिकको बम्पर ओपनिङ गर्ने फिल्म
नायक कार्तिक आर्यनको स्टारडम बक्स अफिसमा चम्कदा ‘भूल भूलैयाँ २’ले बक्स अफिसमा २ अंकको ओपनिङ गरेको छ । शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रले समीक्षकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ । यसैले, शुक्रबार यो चलचित्रले १४.११ करोडको व्यापार गरेको हो...