फिल्मी
‘सम्हालिन्छ कहिले मन’ ट्रेलरः पूजा, सोनम र आकाशको त्रिकोणात्मक प्रेमकथा
बेलायत, नेपाल र दुबईमा छायांकन गरिएको लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा नायिका पूजा शर्मा, नायक सोनम तोप्देन र आकाश श्रेष्ठको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।...
