फिल्मी

प्रदीपलाई झरनाको कटाक्ष–‘आखिर चितुवाले खायो हैन त’ ?

वैशाख १ गतेबाट नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ लाग्दै गर्दा साउथको ठूलो चलचित्र ‘केजीएफ २’ पनि लाग्दै थियो । मध्यरातमा यो चलचित्रका लागि शो दिएका प्रदर्शकहरुले नेपाली चलचित्रलाई हेपाहा प्रवृत्ती देखाए । झरना थापाले सो समयमा भनेकी थिइन्–‘आज...