फिल्मी
अनमोल र पूजाको प्रचार शैलीबाट अरु कलाकारले के सिक्ने ?
चलचित्र ‘चपली हाइट ३’का निर्माता स्वस्तिमा खड्कासँग खुबै रिसाए । निर्माता अर्जुन कुमारले चलचित्र रिलिजको समयमा नायिकाले सहयोग नगरेको भन्दै आक्रोशित बने । स्वस्तिमाले चलचित्रका लागि खासै सहयोग गरिनन् । प्रचारमा त उनी हिड्दै हिडिनन् । अर्जुन कुमारले नायिकालाई...