फिल्मी

‘लू’मा जोडिए प्रदीप भट्टराई

सफल निर्देशक प्रदीप भट्टराइले नयाँ चलचित्र ‘लू’ निर्देशन गर्ने पक्का भएको छ । सामाजिक संजालबाट उनले यो कुराको जानकारी दिदै चलचित्र निर्देशन गर्न लागेको उल्लेख गरेका छन् । नयनराज पान्डेको चर्चित पुस्तक ‘लू’लाई अब चलचित्रको रुप दिन लागिएको हो...