फिल्मी
२ घन्टाको ‘चिसो मान्छे’लाई यूनिभर्सल प्रमाणपत्र, सेन्सरबाट उत्कृष्ट प्रतिक्रिया
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’को आज सेन्सर भएको छ । रिलिजको करिब २ साता अगाडि चलचित्रको सेन्सर पास गरिएको हो । यो चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन्...