Nepali movie
सलोन र करिश्मा भन्छन्–‘बिहेमा मज्जा आउने रहेछ’(भिडियोसहित)
नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले बुधबार बिहेको भव्य पार्टी आयोजना गरे । काठमाडौंको हायात प्यालेसमा आयोजित पार्टीमा ७ सय भन्दा बढी अतिथी पुगेका थिए । यसमा पनि चलचित्र क्षेत्रका अधिकांश कलाकारले सलोनको पार्टीमा उपस्थिती जनाए ।...
