फिल्मी
के नीतिले भूवनलाई फोन गरेर अनमोलसँग काम गर्ने इच्छा राखेकी हुन् ?
केही बर्ष अगाडिसम्म फिल्म क्षेत्रका चर्चित ब्यानरले अफर गर्दासम्म काम गर्ने इच्छा नदेखाएकी मोडल नीति शाह अहिले आफै फिल्म खेल्नका लागि दौडधुप गरिरहेकी छिन् । अफर आएका केही फिल्म खेलेको भए सायद उनको करिअर नै यतिबेला अर्कै दौडमा हुन्थ्यो...
