फिल्मी

‘प्रेमगञ्ज’मा बेनिशाको आकर्षक आइटम, ‘तरबार’ बोलको गीतमा खुलिन् नायिका

भदौ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तरबार’ बोलको गीतमा नायिका बेनिशा हमालले हट आइटम नृत्य गरेकी छिन् । बेनिशाको यो आइटमले धेरैलाई आश्चर्यमा पारेको छ । किनकी, यसअगाडि यस्तो हट अवतारमा...