फिल्मी

‘प्रसाद २’बाट बाहिरिए निश्चल

चलचित्र ‘प्रसाद २’बाट कलाकार निश्चल बस्नेत बाहिरिएका छन् । उनले, केही दिन अगाडि नै चलचित्रबाट अलग हुने निर्णय लिएको वुझिएको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले पनि निश्चल चलचित्रमा नरहेको जानकारी दिएका छन् । चलचित्र ‘प्रसाद’मा विपिन कार्की, नम्रता...