फिल्मी

फागुन १८ बाट ‘अगस्त्य’ रिलिज हुने, सौगातको लुक्सले होस उडाउँछ

नायक सौगात मल्ललाई चलचित्र क्षेत्रमा भर्सटायल कलाकारको रुपमा लिइन्छ । तर, उनको भर्सटायल अभिनयलाई अझै पनि मेकरहरुले सही तरिकाले प्रयोग गर्न नसकेको देखिन्छ । तर, फागुनको १८ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरेको चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः...