Nepali movie

जनैपूर्णिमा हिन्दीलाई छाडेका फिल्मीकर्मी कृष्ण जन्माष्टमीमा भिड्दै

गत साता २ दिन सार्वजनिक बिदा पर्यो । तर, बलिउडका दुई ठूला भनिएका चलचित्र रिलिज भएपछि नेपाली चलचित्रका निर्माताले गत साताको शुक्रबार चलचित्र रिलिज गर्ने आँट नै गरेनन् । बरु, गत साता चलचित्र नचलेपछि यो साता ३ नेपाली चलचित्रविच...