तस्वीर र भिडियोमा हेर्नुहोस् पूजादेखि वर्षासम्मको भाइटिका

१० कार्तिक २०७९ ९:५८

तिहारको अन्तिम दिन आज भाइटिका । भाइटिकालाई नेपाली चलचित्रका कलाकारहरुले धुमधामसँग मनाएका छन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगीत टिका लगाइदिदै आशिष दिने र विभिन्न उपहार दिने गरिन्छ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु पूजा शर्मा, केकी अधिकारी, वर्षा राउत, वर्षा सिवाकोटी, नम्रता सापकोटाले भाइटिकालाई धुमधामसँग मनाए । यस्तै, नायक अनमोल केसी, पुष्प खड्कादेखि निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरीको भाइटिका पनि रमाइलो देखियो ।

नेपाली चलचित्रका कलाकारहरुको भाइटिकालाई हाम्रो सिनेमाले तस्वीर र भिडियोमा प्रस्तुत गरेको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *