८ तस्वीरमा हेर्नुहोस् अनमोलको भाइटिका

१० कार्तिक २०७९ १०:२७

नायक अनमोल केसीले चलचित्र ‘छड्के २’को छायांकनबाट बिश्राम लिदै तिहार पर्वलाई खुशीका साथ सेलिब्रेशन गरेका छन् । अनमोलले भाइटिकाको दिन आफ्नी बहिनी प्रिन्सु केसीसँग भाइटिका लगाए । सिनामंगलमा पुगेर उनले बहिनीको हातबाट टिका लगाए । लामो कपाल पालेका अनमोल निक्कै खुशी देखिएका थिए । उनको पहिरन पनि गज्जबको थियो ।

अनमोलले ‘छड्के २’का लागि पालेको कपाल उनलाई खुबै सुहाएको छ । भाइटिकाको दिनमा पनि अनमोलको कपाल र उनको गेटअप गज्जब देखिएको थियो ।

तस्वीरः दर्शना केसीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *