Nepali movie
पोखराको बाराही मन्दीरमा पुष्प, साम्राज्ञी र सन्दीप
पौषको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोसफल प्रचार आरम्भ पोखराबाट भएको छ । चलचित्रका निर्देशक रमेश एम के पौडेलका अनुसार पोखराबाट सुरु भएको प्रचार टुर बुटवल, नारायणगढ, हेटौडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ...
