थाइल्याण्डमा हट अवतारमा साम्राज्ञी

६ चैत २०७९ ६:३२

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही दिनदेखि थाइल्याण्डको सुन्दरतामा रमाइरहेकी छिन् । रंगिन देशमा पुगेकी साम्राज्ञी त्यहाँको प्राकृतिक सोन्दर्यतामा रमाएको देख्न सकिन्छ ।

उनै, साम्राज्ञीले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनलाई आइसल्याण्डले मोहित बनाएको देखिन्छ । थाइल्याण्डको आइसल्याण्डको सुन्दरतामा साम्राज्ञीको सुन्दरता पनि पोखिएको छ ।

हट पहिरन लगाएर साम्राज्ञी मदहोस देखिएकी छिन् । कामको कुरा गर्नुपर्दा साम्राज्ञीले चलचित्र ‘नांगो गाउँ’ साइन गरिसकेकी छिन् । यो चलचित्रको वर्कशपमा उनी सहभागी हुन सकिनन् ।

चलचित्रको छायांकन सुरु हुनु भन्दा अगाडि उनले आफूलाई फ्रेस बनाएकी हुन् । २ चलचित्र लगातार असफल भएपछि केही तनाव समेत भैरहेको समयमा साम्राज्ञीले रंगिन देशको आनन्द उठाइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *