फोन भूत’को ट्रेलरमा गज्जब कट्रिना

२४ असोज २०७९ ११:४१

चलचित्र ‘फोन भूत’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा मुख्य तिन कलाकार कट्रिना कैफ, सिद्धार्त चतुर्वेदी र इशान खट्टरको मुख्य भूमिका छ ।

एक भुत र दुई युवाको कथालाई निर्देशकले कमेडी शैलीमा प्रस्तुत गरेका छन् । चलचित्रमा सस्पेन्स, हरर र कमेडी छ । गरमीत सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाई फरहान अख्तर र रितेश सिधवानीले निर्माण गरेका हुन् । यो चलचित्र नोभेम्बर ४ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ ।

च्लचित्रमा सिद्धार्थ र इशानलाई भुत देख्ने शक्ति मिलेको देखाइएको छ । उनीहरुको भेट भुतको रुपमा रहेकी कट्रिनासँग हुन्छ । कथालाई रोमाञ्चक बनाउन निर्देशकले विभिन्न ट्विष्ट समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *