आइसल्यान्डमा सेक्सी ईशा

२८ भदौ २०७९ ११:०५

सन् २००७ मा ‘मिस इन्डिया इन्टरनेशनल’को उपाधि जितेकी नायिका तथा मोडल इशा गुप्ताको व्यस्तता चलचित्रमा खासै छैन । तर, उनी सामाजिक संजालमा बोल्ड फोटोसुट पोष्ट गरेर चर्चामा आइरहन्छिन् ।

‘जन्नत २’की यी नायिकाले हालै मात्र सामाजिक संजालमा आइसल्याण्डमा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । तस्वीरमा उनी सेक्सी लुक्समा छिन् । जहाँ, उनको क्लिभेज प्रष्ट देखिएको छ । बलिउडमा केही चलचित्रमा अभिनय गरेर पनि सफलता हात नपारेकी ईशा सामाजिक संजालमा पोष्ट गरेका हट फोटोले पनि मिडियामा छाइरहेकी छिन् ।

इशाको यो स्टाइल र सेक्सी अन्दाजलाई उनका फ्यानहरुले निक्कै रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *