फिल्मी
प्रदीपदेखी साम्राज्ञीसम्म एउटै र्याम्पमा देखिने
होटल याक एण्ड यतिमा शनिबार आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शोमा प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायत करिब आधा दर्जन सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् । हेल्दी...