फिल्मी

‘लाज शरणम्’को बुकिङ खुला, कस्तो गर्ला ओपनिङ ?

फागुन १४ गतेदेखि बुधबारबाट प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्रको सोमबारदेखि बुकिङ खुला गरिएको हो । चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स...