फिल्मी
‘राष्ट्रिय चलचित्र पुरस्कार’: उत्कृष्ट अभिनेता विपिन हुँदा स्वस्तिमा उत्कृष्ट अभिनेत्री
यस बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्डले वि.सं २०८० मा रिलिज भएका चलचित्रहरुलाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको हो । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा १० विधामा पुरस्कार प्रदान गरिएको हो ।...